श्रीमानसंग अवैध सम्बन्ध राखेकाे भन्दै नाङगेझार बनाएर सडकमा रामधुलार्इ ( भिडियाे सहित)

     

समा अाफ्नाे श्रीमानसंग अवैध सम्बन्ध राखेर घर बिगार्न खाेजेकाे अाराेप लगाउदै एक महिलालार्इ दुर्इ महिला मिले नाङगेझार बनाइ कुटपिट गरेका छन ।

 सडकमा निकालेर कपडा समेत च्यातीदिदै उक्त महिला माथी सडकमा भेला भएका अ महिलाहरूले पनि कुटेका थिए । पछिल्लाे समय रसियामा यस्ता घटनाहरू बढदै गएकाे रसिया प्रहरिकाे भनाइ छ ।

 कुटपिटमा संलग्न र कुटाइ खाने महिला दुबैकाे खाेजी भइरहेकाे प्रहरीले बताएकाे छ ।

0 comments

Write Down Your Responses