नयाँ शक्तिको सभामा तेस्रो लिङ्गी र मधेसीलाई प्रयोग गरेको देखियो (फोटोफिचर)
काठमाडौं – आइतबार राजधानीको दशरथ रंगशालामा नयाँ शक्ति नेपाल पार्टीको घोषणा सभामा विभिन्न मनोरञ्जनात्मक झाँकीसँगै साँस्कृतिक नृत्य पनि देखाइयो ।
कार्यक्रममा चिरपरिचित गायक रामकृष्ण ढकालले गीत गाएका थिए । भने तेश्रो लिङ्गी समूहले नृत्य प्रस्तुत गरे । कराँते खेलाडी भाई बहिनीहरुको रमाइलो काँतासँगै नृत्यभावले रंगशालाको गर्मी विर्साएको थियो । कार्यक्रममा साँस्कृतिक नृत्यसँगै विभिन्न झाँकीहरु प्रस्तुुत गरिएको थियो । पट्यारलाग्दो नेताहरुको राजनीतिक भाषणसँगै बेला बेलामा मनोरञ्जनात्मक प्रस्तुतीले रंगशाला भर्ने दर्शक मनग्गे देखिन्थे ।

0 comments
Write Down Your Responses